साबल सहकारी संस्था लिमिटेड

"सहकारीले एकताकाे भावना जगाउँछ । बचतले हामीलाई उद्यमी बनाउँछ ।"

साबल स्वास्थ्य केन्द्र

मिति २०८०।१०।२२ देखि बिशाल मिलन केन्द्रमा रहेकाे साबल स्वास्थ्य केन्द्र धुम्बाराहीस्थित साबल सहकारी स‍‌स्थाकाे भवनमा सरेकाे सम्पूर्ण सर्वसाधारणमा जानकारी गराउँदछाै ।