साबल सहकारी संस्था लिमिटेड

"सहकारीले एकताकाे भावना जगाउँछ । बचतले हामीलाई उद्यमी बनाउँछ ।"

साबल सहकारी संस्था लिमिटेडको बारेमा

छरिएर रहेका स–साना रकमलाई सहकारी सिद्धान्त अनुसार बचत गर्ने बानी बसाल्न उत्पे्ररित गरी त्यसरी संकलन भएको बचत रकमबाट सदस्यहरुलाई सिपमुलक आय आर्जन कार्यक्रम लगायत सिर्जनशील व्यवसाय संचालन गर्न उचित ऋण लगानी गरी सदस्यहरुको आर्थिक र सामाजिक अवस्थामा क्रमिक सुधार ल्याई आर्थिक क्षेत्रमा स्वावलम्बी बन्न सहयोग पुर्याउनका साथै देशको आर्थिक विकासमा समेत सहयोग पुर्याउन यस “साबल सहकारी संस्था लिमिटेड” को स्थापन मिति २०५६।१०।२४ मा भएको हो । हाल संस्थाले धुम्बाराही चोक, चक्रपथ, का.म.पा–०४ स्थित आफ्नो निजि भवनबाट सदस्यहरुलाई सेवा दिइरहेको छ ।
आज बचत गर्नु भनेकाे भाेलिकाे लागि सञ्चित गर्नु हाे । यही तथ्यलाई स्वीकारी तपाई हामीले पनि आफ्नाे गच्छे अनुसार आर्जित रकम मध्ये केही बचत गरी यस संस्थामा जम्मा गर्दै जाने बानी बसाल्नु आजकाे आवश्यकता हाे । यसले तपाईलाई भाेलि पर्ने विभन्न प्रकारका आयमुलक कार्यकाे थालनी गर्न आवश्यक स्थिर तथा चालु पूँजीकाे लागि आवश्यक कर्जा दिन सक्नेछ । उद्यमी तथा लगनशील भई आयस्तर बढाउन तत्पर रहेका तर पुँजी र सरसल्लाहको अभावको कारणले कार्य क्षेत्रमा उत्रन नसकेका व्यक्तिहरुलाई आवश्यक परामर्श, हौसला र कर्जा उपलब्ध गराई उनीहरुको मनोबल र आर्थिक स्थिति बृद्धि गराउन यो संस्था सवैद तत्पर रहने छ ।

 

संचालक समिति

तीर्थराज खरेल
अध्यक्ष
डा. यामबहादुर थापा
उपाध्यक्ष
योगेन्द्र राज संग्रौला
सदस्य
बासुदेव विष्ट
सदस्य
बिनिता रंजितकार
सदस्य
बलराम आचार्य
सदस्य
कृष्णचन्द्र जोशी
सदस्य
बिनाेद आचार्य
सदस्य

लेखा सुपरीवेक्षण समिति

कमल खरेल
संयोजक
राजु प्रसाद पौड्याल
सदस्य
तारा प्रसाद महर्जन
सदस्य

कर्मचारी परिवार

तीर्थराज खरेल
कार्यकारी अध्यक्ष
सरोज आचार्य
उप-व्यवस्थापक
सम्जना पौडेल
सहायक व्यवस्थापक
रमेश आचार्य
सहायक व्यवस्थापक
चेतु जिरेल
सहायक व्यवस्थापक
सुदिप खनाल
वरिष्ठ सहायक
रविन तामाङ्ग
सहायक
बबिता जिरेल
कनिष्ठ सहायक
राम बहादुर पौडेल
कनिष्ठ सहायक
आइती माया गुरुङ्ग
कार्यालय सहयाेगी