साबल सहकारी संस्था लिमिटेड

"सहकारीले एकताकाे भावना जगाउँछ । बचतले हामीलाई उद्यमी बनाउँछ ।"

  • * मासिक रुपमा व्याज बुझाएमा ब्याज छुट दिइने तर सहुलियत कर्जा र मुद्दती धिताे कर्जामा ब्याज छुट नदिइने
  • * एकमुष्ट साँवा चुक्ता गर्नेगरी प्रवाह भएकाे कर्जा हरेक वर्ष नविकरण गर्नुपर्ने 
  • * कर्जा सुविधा उपभाेग गर्न स‌ंस्थाकाे सदस्यता लिएकाे ९०(नब्बे) दिन पूरा भएकाे हुनुपर्ने 
Loan 2079.02.09