- * दैनिक माैज्दातमा ब्याज हिसाब हुने
- * आवधिक निक्षेपकाे व्याज असाेज, पाैष, चैत र असार मसान्तमा खातामा जम्मा हुने
- * साधारण र वरिष्ठ नागरिक निक्षेपकाे व्याज पाैष र असार मसान्तमा खातामा जम्मा हुने
- * क्रमिक र नावालक बचतकाे ब्याज असार मसान्तमा खातामा जम्मा हुने
- * #सर्तहरु लागु हुनेछन्
